Section 12
भड्किलो रुपमा घर सजाउन नहुने
(१) सामाजिक व्यवहार गर्दा सो उपलक्ष्यमा चाहिनेभन्दा बढी हुनेगरी भड्किलो रुपमा वत्ती बाली घर सजाउन हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद हुनेछ ।